Friday, June 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा ई–क्यानको शैक्षिक मेला सुरु, मन्त्री राईले गरे उद्घाटन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०७९
in समाचार
0
इटहरीमा ई–क्यानको शैक्षिक मेला सुरु, मन्त्री राईले गरे उद्घाटन
211
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा ई–क्यान पूर्वाञ्चलले शैक्षिक मेला सुरु गरेको छ ।

बुधबार (आज) प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले मेलाको उद्घाटन गरेका हुन् । इटहरी, धरान र विराटनगरका आयोजना हुने शैक्षिक मेलाको बुधबार उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले मुलुकको सामाजिक परिवर्तनमा शिक्षा क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए ।

‘संसार परिवर्तनको निम्ति शिक्षा क्षेत्रको योगदान महत्वपूर्ण छ,’ उनले भने, ‘पछिल्लो समय शिक्षा क्षेत्रको विकासका निम्ति नेपाल सरकारसँगै निजी क्षेत्रले पनि महत्वपूर्ण योगदान पु¥याएको छ ।’

उनले आम मानिसले राज्यबाट शिक्षा क्षेत्रमा लगानी नभएको गुनासो आएपनि राज्यले शिक्षा क्षेत्रको गुणस्तरका निम्ति लगानी गरिरहेको तर्क गरे ।

‘शिक्षामा सरकारको लगानी हुनुपर्छ भन्ने धेरैजसोले भन्दै आउनुभएको छ, शिक्षाको गुणस्तर वृद्विका निम्ति सरकारले लगानी गर्दै आएको छ ।’ उनले भने ।

ई–क्यान पूर्वाञ्चलले विद्यार्थीप्रति लक्षित गरी आयोजना गरेको शैक्षिक मेलाले विद्यार्थीको शैक्षिक गुणस्तरमा टेवा पुग्ने उनले बताए ।

कार्यक्रममा ई–क्यान केन्द्रका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले विद्यार्थीले एउटा मात्रै कन्सल्टेन्सीको कुरा पत्याएर तुरुन्तै भर पर्न नहुने बताए । उनले फरकफरक कन्सल्टेन्सीमा र विश्वसनीय माध्यमबाट मात्रै शिक्षा लिनुपर्ने बताए ।

कार्यक्रममा ई–क्यान पूर्वाञ्चलका सल्लाहकार कमल प्रसाद तिम्सिनाले गुणस्तरीय शिक्षा प्रदान गरिनुपर्छ भन्ने उदेश्यले उक्त मेलाको आयोजना गरिएको जनाए ।

ई–क्यान पूर्वाञ्चलका अध्यक्ष प्रकाश लकान्द्रीका अनुसार युवा विद्यार्थी वर्गलाई लक्षित गरी शैक्षिक मेला आयोजना गरिएको हो । उनका अनुसार ई–क्यानले तेस्रोपटक मेलाको आयोजना गरेको हो ।

बुधबार इटहरीको दुर्गा पार्टी प्यालेसमा गरिएको कार्यक्रम २३ गते बिहीबार धरानको सिद्वि नेवा परिषद्को भवन र २४ गते शुक्रबार विराटनगरको नमस्कार होटलमा आयोजना गरिने बताइएको छ ।

यो पनि – इटहरीमा बुधबार ई–क्यान पूर्वाञ्चलले शैक्षिक मेला गर्दै, सहभागी विद्यार्थीलाई सिनेमा हलको निःशुल्क टिकट

यो पनि – ई–क्यान पूर्वाञ्चल : इटहरी, धरान र विराटनगरमा शैक्षिक मेलाको तयारी

Tags: इक्यान पूर्वाञ्चलप्रकाश लकान्द्रीराजन राईशैक्षिक परामर्श
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

मलद्वारमा लुकाएर ब्राउनसुगर ओसार्ने चार जना सुनसरीबाट पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ४, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार गेट क्षेत्रमा प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको विशेष चेकजाँच अभियानका क्रममा २०.१७ ग्राम...

नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य
समाचार

नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

by टाकुरा न्यूज । इटहरी
असार ४, २०८३
0

धनकुटा : भारतीय नम्बरको कारमा नेपाली नम्बर प्लेट जडान गरी सञ्चालन गरिएको सवारी धनकुटाको भेडेटारमा प्रहरीले फेला पारेपछि जाली नम्बर...

झापा : विपद्जन्य घटनाबाट जेठ महिनामै १० करोडको क्षति

असार ४, २०८३
सुनसरी र झापामा खोलाले बगाउँदा दुईजनाको मृत्यु, दुई बेपत्ता

उदयपुर : पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

असार ४, २०८३
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

असार ४, २०८३
विराटनगर आगलागीका पीडित परिवारलाई महानगरले राहत उपलब्ध गराउने

विराटनगरमा घर निर्माणमा कडाइ, नाला जाम र सडक क्षति रोक्न सात बुँदे मापदण्ड अनिवार्य

असार ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

मलद्वारमा लुकाएर ब्राउनसुगर ओसार्ने चार जना सुनसरीबाट पक्राउ

असार ४, २०८३
नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

असार ४, २०८३

झापा : विपद्जन्य घटनाबाट जेठ महिनामै १० करोडको क्षति

असार ४, २०८३
सुनसरी र झापामा खोलाले बगाउँदा दुईजनाको मृत्यु, दुई बेपत्ता

उदयपुर : पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

असार ४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1506 shares
    Share 602 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    907 shares
    Share 363 Tweet 227
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    615 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    393 shares
    Share 157 Tweet 98
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.