लायन्स क्लब अफ इटहरी पचरुखीको अध्यक्षमा बिक्रम घिमिरे चयन भएका छन् ।
वर्ष २०२०।२०२१ को अध्यक्षमा घिमिरे चयन भएका हुन् ।
त्यस्तै, फर्स्ट भाइस प्रेसिडेन्टमा कृष्ण कठायत, सेकेन्ड भाइस प्रेसिडेण्टमा नवराज राउत, सेक्रेटरीमा राम बहादुर थापा, कोषाध्यक्षमा सुवास कार्की, क्लब सदस्यता प्रमुखमा कृष्ण गुरागाँई, क्लबको बजारीकरण प्रमुखमा विष्णु बाँस्तोला, एलसिआईएफ संयोजकमा हेमराज श्रेष्ठ, सर्भिस प्रमुखमा मुरली अधिकारी र क्लब निर्देशकमा निवर्तमान अध्यक्ष भोजराज दहाल चयन भएका छन् ।
Discussion about this post