भोजपुर : नेपाल पत्रकार महासंघ भोजपुर शाखाका उपाध्यक्ष सन्देश किरातीको निधन भएको छ ।
केही दिनयता धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत किरातीको बिहीबार (आजं) दिउँसो निधन भएको हो ।
उनी रेडियो भोजपुरका स्टेशन म्यानेजर हुन् । किराती विगत केही समयदेखि दम, सुगर लगायतका रोगबाट पीडित थिए ।













Discussion about this post