इटहरी : लायन्स र लियो क्लब अफ इटहरी इनोभेसनले एक सय भन्दा बढी कुकुरलाई खाना खुवाइएको छ ।
लियो क्लब अफ इटहरीका अध्यक्ष सुजन घिमिरेका अनुसार कुकुर तिहारको अवसर पारेर सोमबार (आज) इटहरी आसपास रहेका एक सय भन्दा बढी कुकुरलाई खाना खुवाइएको हो ।
लायन्स क्लब अफ इटहरीका उपाध्यक्ष पदमकुमार लुङ्गेलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्र इटहरी २ हवाई चोकबाट सुरु गरिएको थियो ।
इटहरीका विभिन्न ठाउँमा पुगेर कुकुरहरूलाई विभिन्न परिकारका खाना खुवाइएको लुङ्गेलीले बताए ।




















Discussion about this post