भोजपुर : भोजपुरमा माओबादी केन्द्रका सुदन किराँती निर्वाचित भएका छन् ।
एमालेबाट उम्मेदवार बनेका प्रदेश १ का पूर्व मुख्यमन्त्री समेत रहेका शेरधन राईलाई दुई हजार ३८५ मतान्तरले पराजित गर्दै माओबादीका सुदन निर्वाचित भएका हुन् ।
एकमात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा किराँतीले २८ हजार ५७८ मत प्राप्त गरे ।
निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार शेरधन राईले २६ हजार १९३ मत प्राप्त गरेका छन् ।














Discussion about this post