इटहरी : मोरङ क्षेत्र नं. ३ मा २१ हजार ८६२ मतान्तरले नेकपा एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै नेपाली कांग्रेसका डा. सुनील शर्मा निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत मोरङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार शर्माले ४६ हजार ९३६ मत प्राप्त गरे ।
निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ढकाले २५ हजार ७४ मत प्राप्त गरेका छन् ।
०७४ को निर्वाचनमा उनै ढकालले शर्मालाई पराजित गरेका थिए ।














Discussion about this post