तेह्रथुम : तेह्रथुममा नेपाली कांग्रेसकी नेत्री सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।
गुरुङले १९ हजार ७ सय २ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार विजय सुब्बाले १८ हजार ६ सय २३ मत प्राप्त गरेका छन् ।
उनीहरूको मतान्तर १ हजार ७९ रहेको छ ।
०७४ को निर्वाचनमा हालका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग २ हजार २१ मतले पराजित गुरुङ दोस्रो प्रयासमा यस पटक विजयी भएकी हुन् ।














Discussion about this post