इटहरी : लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियानको नवौँ दिन इटहरी उपमहानगरपालिकाले अपाङ्गता भएका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर इटहरी २ स्थित लक्ष्मण तामाङ्गको परिवारलाई जीवन निर्वाहको निम्ति आर्थिक सहयोग गरिएको हो ।
अपाङ्गता भएका परिवारलाई इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीता चौधरीले नगद एक लाख रुपैयाँ हस्तान्तरण गरेकी हुन् ।
तामाङ्गका ३ जनै छोराछोरी अपाङ्ग छन् ।














Discussion about this post