विवाह गर्छु भन्दै पटक–पटक करणी गरेको आरोपमा एक युवक धरानबाट पक्राउ परेका छन् ।
धरान–१७ की १५ बर्षीय बालिकालाई बारम्बार करणी गरेको आरोपमा धरान ९ आचार्यलाइनमा बस्ने १९ बर्षीय उमेश ठटाललाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post