इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको मतदान सरु भएको छ ।
जनता बहुमुखी क्याम्पस प्राङ्गणमा मतदान सुरु भएको हो । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षका लागि ४ जनाबीच प्रतिष्पर्धा हुँदैछ ।
अध्यक्ष पदका लागि जीवन पराजुली, रञ्जु सिग्देल (चौलागाई), गायत्री कटुवाल (भण्डारी) र मणिन्द्रकुमार कटुवाल प्रतिष्पर्धामा छन् ।














Discussion about this post