धरान उपमहानगरपालिका वडा नं. ११ की एक २३ बर्षीयाा युवतीको श्वासप्रश्वासमा समस्या भएपछि उपचारको क्रममा निधन भएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि उपचारको क्रममा विराटनगर स्थित नोवेल अस्पतालमा उनको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि धरानस्थित वीपी काईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।
तर, वीपीले नोवेल रेफर गरेको थियो । युवतीको मृत्यु पछि पुःन वीपीमा ल्यायर स्वाब लिई शवलाई मर्चरीमा राखिएको वीपी प्रतिष्ठानले जनाएको छ ।
Discussion about this post