Sunday, August 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गरे नगरसभा बहिष्कार, जनमतको कदर गर्न नसकेको मेयरको आरोप

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ४, २०७९
in समाचार
0
इटहरीमा थारु भाषाको अध्यापन हुने

मेयर हेमकर्ण पौडेल । फायल तस्वीर ।

116
SHARES
Share on FacebookShare on Twitter

इटहरी : एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले इटहरीको नगरसभा बहिष्कार गरेका छन् ।

जारी १२ औँ नगरसभा शुक्रबार साँझ एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिष्कार गरेपछि अनिश्चितकालका लागि स्थगित भएको छ ।

पार्टीको ह्वीपका कारण नगरसभा बहिष्कार गरेको मेयर हेमकर्ण पौडेलले आरोप लगाए ।

नगरसभामा ५ वटा विधेयक पारित गर्ने कार्यसूची थियो । ती विधेयकमध्ये कर्मचारीले मासिक रूपमा पाउदै आएको कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा कटौती गर्ने सम्बन्धी बिधेयक पारित गर्ने कार्यसूचीलाई लिएर नगरसभा बहिष्कार गरेको बताइएको छ ।

प्रशासनिक खर्च घटाउनका लागि उपपमहानगरपालिकाले कर्मचारीले पाउँदै आएको मासिक पाँच हजार रुपैयाँ खाजा भत्ता र १५ लिटर इन्धन सुविधा कटौतीको निर्णय गत २६ फागुनमा बसेको उपमहानगरपालिका कार्यपालिकाको १२८ औ कार्यपालिका बैठकले निणर्य गरेको थियो ।

‘हामी नगरसभा सदस्यहरू इटहरीको पक्षमा थियौं, तर बाहिरी हस्तक्षेपले नगरसभा बहिष्कार ग¥यो,’ मेयर पौडेलले भने, ‘एमाले तर्फका नगर सदस्यलाई कारबाही गर्ने चेतावनी दिने यसअघिका जनप्रतिनिधिका कारण आज यो घटना भयो, यो इटहरीका लागि दुःखको कुरा हो ।’

तोकिएको समयमा मेयरसहित नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू हलभित्र प्रवेश गरेपनि एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरू नआएपछि नगरसभा अनिश्चितकालका लागि स्थगित गर्नुपरेको पौडेलले बताए ।

‘एमालेबाट निर्वाचित र मसहित नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुने साथीहरूले जनमत नै पाउनुभएको हो,’ मेयर पौडेलले भने, ‘तर साथीहरूको दम्भका कारण जनमतको कदर हुन सकेन ।’

Tags: #इटहरी उपमहानगरपालिकानगरसभाबहिष्कारहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगरसहित युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन १७, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–४ पानधारे चोकबाट प्रहरीले ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका...

संखुवासभा र मोरङबाट चार थान भरुवा बन्दुक बरामद
समाचार

संखुवासभा र मोरङबाट चार थान भरुवा बन्दुक बरामद

by टाकुरा न्यूज । इटहरी
साउन १७, २०८३
0

इटहरी : संखुवासभाको चैनपुर नगरपालिका–११ स्थित मलाटे सामुदायिक वनको भीरमा रहेको ओडारबाट प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ...

धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा आठ सय केजी गाँजासहित दुई पक्राउ

साउन १६, २०८३
सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

सुनसरीका १० स्थानीय तहमा आइतबार बिहानसम्म निषेधाज्ञा थप

साउन १६, २०८३
झापामा ठूलो परिमाणमा लागूऔषध बरामद

झापामा ठूलो परिमाणमा लागूऔषध बरामद

साउन १६, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

साउन १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित युवक पक्राउ

साउन १७, २०८३
संखुवासभा र मोरङबाट चार थान भरुवा बन्दुक बरामद

संखुवासभा र मोरङबाट चार थान भरुवा बन्दुक बरामद

साउन १७, २०८३
अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

साउन १६, २०८३
धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा आठ सय केजी गाँजासहित दुई पक्राउ

साउन १६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.