इटहरी : नेपाल उद्योग वाणिज्य महासंघको यही चैत २८ र २९ गते हुने साधारणसभा तथा निर्वाचनमा कोसी प्रदेशबाट केन्द्रीय सदस्यमा टंकप्रसाद दुलालले उमेदवारी दिने भएका छन् ।
उद्योग वाणिज्य संघ इटहरीका पूर्वअध्यक्ष तथा पूर्वाञ्चल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघको पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।
इटहरीमा रहेर लामो समयदेखि व्यवसाय गर्दै आएका दुलाल यहाँ रहेका विभिन्न सामाजिक संघ संस्थामा समेत आबद्व छन् ।














Discussion about this post