Thursday, October 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई अभिनन्दन कार्यक्रममा ‘श्री ५’ लेखिएका ब्यानर प्रशासनले हटायो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २०, २०७९
in समाचार
0
सुनसरीमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई अभिनन्दन कार्यक्रममा ‘श्री ५’ लेखिएका ब्यानर प्रशासनले हटायो
141
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको इनरुवामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई अभिनन्दन गर्न लागिएको कार्यक्रममा ‘श्री ५’ लेखिएका ब्यानर प्रशासनले हटाएको छ ।

आज (सोमबार) इनरुवामा पूर्व राजा शाहलाई अभिनन्दन गर्ने कार्यक्रम थियो । जहाँ ‘श्री ५ महाराजधिराज’ लेखिएको ब्यानर भने प्रशासनले हटाएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको सादा पोशाकमा खटिएका प्रहरीहरूले पूर्व राजा शाहलाइ अभिनन्दन गरिने बारे चौक चौकमा टासेको श्री ५ लेखिएका व्यानरहरू हटाएको हो ।

‘पूर्व राजा भनेर लेखिएको ब्यानर भने हटाइएको छैन,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरीले भने, ‘श्री ५ महाराजधिराज’ भनेर लेखिको ब्यानर चैँ हटाइएको हो ।’

राजावादी समूहले आज नागरिक अभिनन्दन गर्ने कार्यक्रम राखिएको छ । अभिनन्दन कार्यक्रममा पूर्वराजा शाहलाई हिँडेर र जनतासँग दोहोरो कुराकानी गर्न प्रतिबन्ध लगाइएको बताइएको छ ।

पछिल्लो केही महिनायता शाह झापामा बस्दै आएका छन् । केहीदिन अघिमात्रै उनी इटहरीस्थित बूढीगंगा–जमुना मुक्तिघाटमा सन्ध्याकालीन आरतीमा सहभागी हुनका लागि आएका थिए ।

Tags: अभिनन्दनज्ञानेन्द्र शाह
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भेडाको ऊन काट्दै भेडापालक किसान
विविध

भेडाको ऊन काट्दै भेडापालक किसान

by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८३
0

ताप्लेजुङको फुङलिङ नगरपालिका-११, फावाखोलाका भेडापालक किसान भेडाको ऊन काट्दै । चिसो मौसम सुरु भएसँगै लेकाली क्षेत्रबाट बेसीतर्फ झारिएका भेडालाई सहज...

विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…
FEATURE BREAKING

सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८३
0

सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिकामा एक युवकलाई गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला...

बाढी प्रभावित बालबालिकाको संरक्षणमा एसओएस बालग्रामले सघाउने

बाढी प्रभावित बालबालिकाको संरक्षणमा एसओएस बालग्रामले सघाउने

अशोज २९, २०८३
सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

अशोज २८, २०८३
खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

अशोज २८, २०८३
विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भेडाको ऊन काट्दै भेडापालक किसान

भेडाको ऊन काट्दै भेडापालक किसान

अशोज २९, २०८३
विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

अशोज २९, २०८३
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एसओएस बालग्रामले सघाउने

बाढी प्रभावित बालबालिकाको संरक्षणमा एसओएस बालग्रामले सघाउने

अशोज २९, २०८३
सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

अशोज २८, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    287 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.