इटहरी : अत्यधिक गर्मी बढेकोले इटहरी उपनगरपालिकाले शैक्षिक संंस्थामा थप ४ दिन विदा थप गर्ने निणर्य गरेको छ ।
यसअघि उपमहानगरले जेष्ठ १८ र १९ गते विदा दिने निणर्य गरेको थियो ।
तर, अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत ख्याल राख्दै विदा थप गरिएको बताइएको छ ।

उपमहानगरका मेयर हेमकर्ण पौडेलको हस्ताक्षरमा जारी सूचनाअनुसार इटहरी क्षेत्रभित्र रहेका विद्यालयहरूमा जेष्ठ २४ गतेसम्म विदा थपिएको जनाइएको छ ।












Discussion about this post