Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भानु जयन्तीको अवसरमा इटहरीको मोडर्न प्रिपेरेटोरीमा विद्यार्थीहरूले सुनाए कविता

प्रतियोगितामा दुई दर्जन बढी सहभागी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २८, २०८०
in समाचार
0
भानु जयन्तीको अवसरमा इटहरीको मोडर्न प्रिपेरेटोरीमा विद्यार्थीहरूले सुनाए कविता
110
SHARES
Share on FacebookShare on Twitter

इटहरी : अन्य समयमा खाजा खाने समय सकिएपछि कक्षा सञ्चालन हुन्थ्यो ।

तर, बिहीबार दिउँसो भने विद्यार्थीहरूले खाजा खाइसकेपछि भने सभाहलतर्फ भेला भए । कसैले कविता सुनाउन थाले त कोही दर्शक बने ।

२१० औँ भानु जयन्तीको अवसर पारेर बिहीबार विद्यालयका कविता प्रतियोगिताको आयोजना गरिएको हो । विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलका अनुसार प्रतियोगितामा कूल ३० जना विद्यार्थी सहभागी थिए ।

प्राथमिक तहदेखि नै प्रतियोगितामा सक्रिय भएका विद्यार्थीहरूलाई सृजनशील बनाउन उत्प्रेरित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको पौडेलले बताए ।

‘हामीले स–साना विद्यार्थीहरूलाई पनि सृजनशील बनाउनका निम्ति यस्ता कार्यक्रमको आयोजना गर्दै आएका छौँ,’ उनले भने, ‘यस्ता प्रतियोगिताले विद्यार्थीलाई सृजनशील बन्नसँगै अगाडि गएर बोल्न पनि सिकाउने भएकाले हामीले भानु जयन्तीको अवसर पारेर यो किसिमको कार्यक्रम गरेका छौँ ।’

प्रतियोगितामा कक्षा ६ की छात्रा रुस्मिता खत्री प्रथम भइन् । यस्तै, कक्षा १० का छात्र रेवन्त कार्की र उज्जवल निरौला क्रमशः द्वितीय र तृतीय भए । उनीहरूलाई पुरस्कार प्रदान गरियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव वाग्लेले विद्यार्थीहरूको क्षमता अभिवृद्वि गर्न उक्त कार्यक्रमको आयोजना गरिएको बताए ।

उनका अनुसार प्रतियोगितामा विद्यार्थीहरूले कविता सुनाएका थिए भने शिक्षक, शिक्षिकाहरूले पनि उत्तिकै सक्रिय सहभागी जनाएर कविता सुनाए ।

‘विद्यार्थीहरूलाई विभिन्न समयमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदा उनीहरूको क्षमता वृद्विसँगै प्रतिभा प्रस्फुटन हुन्छ,’ उनले भने, ‘कक्षागत र विषयगत सिकाईबाहेक पनि विद्यालयले रचनात्मक काममा पनि विद्यार्थीहरूलाई सहभागी गराउँदै आएको छ ।’

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पौडेलसहित शिक्षकहरू सुवास निरौला, निकेश डाँगी र शिक्षिका सरिता काफ्लेलगायतले पनि कविता सुनाएका थिए ।

Tags: #साहित्यकविताभानु जयन्तीमणिकुमार पौडेलमोडर्न प्रिपेरेटोरीसञ्जीव वाग्ले
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड
FEATURE BREAKING

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार राजनीतिक संकटको संघारमा पुगेको छ। नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य...

सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द
FEATURE BREAKING

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : लामो समयदेखि निष्क्रिय रहेका सुनसरी र मोरङका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। उद्योग, कृषि तथा...

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३
कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

असार ३२, २०८३
इलामको रिखुवा खोलामा ३० करोडको पुल

इलामको रिखुवा खोलामा ३० करोडको पुल

असार ३२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

असार ३२, २०८३
सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

असार ३२, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    857 shares
    Share 343 Tweet 214
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    462 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.