विराटनगर : विराटनगर महानगरपालिकाले साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको किनबेचमा प्रतिबन्ध लगाउने भएको छ ।
नगर परिषदको निर्णयअनुसार सुर्तीजन्य सबैथरी पदार्थको बेचबिखनमा प्रतिबन्ध लगाइने भएको मेयर नागेश कोइरालाले जानकारी दिए ।
यसअघि सार्वजनिक क्षेत्रमा बेचबिखन र प्रयोगमा प्रतिबन्ध लगाएको महानगरले अब भने प्रयोगमै प्रतिबन्ध लगाउने भएको हो ।














Discussion about this post