विराटनगर : विराटनगर महानगरपालिका १६ हुलास चौक स्थितबाट प्रतिबन्धित लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगबाट खटिएको प्रहरी टोलीले धरान १७ का ३६ वर्षीय हेमराज बस्नेतलाई लागूऔषध स्पास्मोप्रोक्सिभन १ सय ४४ र एन–१० लेखिएको २० ट्याप्लेटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post