Thursday, April 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

ट्याक्टर भीरबाट खसेर चालकको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १२, २०८०
in समाचार
0
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सांकेतिक तस्वीर : गुगल ।

77
SHARES
Share on FacebookShare on Twitter

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका ५ स्थित ट्याक्टर भीरबाट खस्दा चालकको मृत्यु भएको छ ।

को २ त ८२३९ नम्बरको ट्याक्टर मकालु १ मा निर्माण भइरहेको पर्खालको लागि सिमेन्ट बोकेर जाने क्रममा वालुङको दिङसुमा भन्ने ठाँउमा अचानक भीरबाट अन्दाजि तीन हजार पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो ।

ट्याक्टर चालक स्थानीय २७ वर्षीय तीर्थबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Tags: #संखुवासभादुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

त्रिधार्मिकस्थल हलेसीमा बोलबमको रौनक, भारतीय दर्शनार्थीको भीड
भिजिट नेपाल

पूर्वाधार थपिँदा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

by रासस
बैशाख ३, २०८३
0

खोटाङ : नयाँ वर्ष २०८३ को अवसरमा वैशाख १ गते खोटाङका पर्यटकीयस्थलमा दिनभर आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्यो ।...

विराट गोल्डकप : पुलिसलाई हराउँदै झापा ११ फाइनलमा
खेलकुद

विराट गोल्डकप : पुलिसलाई हराउँदै झापा ११ फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ३, २०८३
0

विराटनगर : विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’ को ३८ औ संस्करणमा पूर्वविजेता झापा ११ फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित...

इटहरी गोल्डकप आयोजक बाहिरियो, सातदोबाटो अन्तिम चारमा 

इटहरी गोल्डकप आयोजक बाहिरियो, सातदोबाटो अन्तिम चारमा 

बैशाख ३, २०८३
सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

बैशाख २, २०८३
भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

बैशाख २, २०८३
टिएमजे क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल

टिएमजे क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल

बैशाख २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

त्रिधार्मिकस्थल हलेसीमा बोलबमको रौनक, भारतीय दर्शनार्थीको भीड

पूर्वाधार थपिँदा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

बैशाख ३, २०८३
विराट गोल्डकप : पुलिसलाई हराउँदै झापा ११ फाइनलमा

विराट गोल्डकप : पुलिसलाई हराउँदै झापा ११ फाइनलमा

बैशाख ३, २०८३
इटहरी गोल्डकप आयोजक बाहिरियो, सातदोबाटो अन्तिम चारमा 

इटहरी गोल्डकप आयोजक बाहिरियो, सातदोबाटो अन्तिम चारमा 

बैशाख ३, २०८३
सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

बैशाख २, २०८३

लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1199 shares
    Share 480 Tweet 300
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    438 shares
    Share 175 Tweet 110
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    383 shares
    Share 153 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.