Friday, September 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

कोसी सेन्ट जेम्समा शैक्षिक प्रदर्शनी, विद्यार्थीहरूलाई संस्कृतिसँग एकाकार गराउने अभ्यास

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १५, २०८०
in विविध, समाचार
0
कोसी सेन्ट जेम्समा शैक्षिक प्रदर्शनी, विद्यार्थीहरूलाई संस्कृतिसँग एकाकार गराउने अभ्यास
321
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीस्थित कोसी सेन्ट जेम्स माध्यमिक विद्यालयमा शैक्षिक प्रदर्शनी आयोजना गरिएको छ । मंगलबार विद्यालय प्राङ्गणमा एक कार्यक्रमका बीच शैक्षिक प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा विद्यार्थीहरूले आविष्कार गरेका सूचना, प्रविधि, विज्ञानसहित विविध विषयका स्टलहरू राखिएको थियो । एक सय ४९ वटा स्टलमा विज्ञान, प्रविधिसँगै, होटल म्यानेजमेन्ट, कला, साहित्य, संस्कृति, भाषाका कुरासहित सामाजिक विषयमा विद्यार्थीहरूले आफैँ तयार गरेका विविध विषयका स्टलहरू रहेका थिए ।

पाठ्यपुस्तकका ज्ञानबाहेक व्यवहारिक र शैद्धान्तिक ज्ञानको विकास गर्नका निम्ति उक्त कार्यक्रमले सहज पुग्ने विद्यालयको दाबी छ ।

कोसी सेन्ट जेम्स विद्यालयका अध्यक्ष मनु मञ्जिलले विद्यार्थीहरूलाई ‘टेक्स्ट बुक’भन्दा बाहिरका ज्ञानमा ‘अपडेटेट’ गराउन उक्त कार्यक्रम आयोजना गरिएको बताए ।

उनका अनुसार उक्त शैक्षिक प्रदर्शनी चौथो संस्करण हो । यसअघि विभिन्न वर्षहरूमा तीनवटा संस्करण आयोजना भइसकेको छ ।

‘आधुनिक विश्व एकातिर कुदिरहेको छ, स्कुलको कक्षा अर्कोतिर कुदिरहेको छ,’ चर्चित कविसमेत रहेका मञ्जिलले भने, ‘विद्यार्थीहरूलाई सामाजिक, स्वास्थ्य, विज्ञान र प्रविधिका क्षेत्रमा अभ्यस्त बनाउनका निम्ति यो कार्यक्रमले सहज पुग्नेछ । हाम्रा विद्यार्थीहरूले नै आविष्कार गरेका केही प्रोजेक्टहरूले भारत र बंगलादेशलाई समेत पराजित गरेर आएका छन् ।’

विद्यार्थीले अत्याधुनिक ढंगले कम्प्युटर सम्बन्धि कुरा निर्माण गरिएको उनले बताए । विद्यार्थीहरू संस्कृतिसँग एकाकार हुन् भन्ने कुरा सिकाउनसमेत विज्ञान र प्रविधिलाई पनि सँगै लिएर जाने उदेश्यले उक्त कार्यक्रम आयोजना गरेको मञ्जिल बताउँछन् ।

‘विद्यार्थीले सुनुन् होइन, गरुन् भन्ने उदेश्यले प्रयोगात्मक ज्ञानमा लैजानुपर्छ भन्ने हाम्रो उदेश्य हो,’ उनले भने, ‘विद्यार्थीहरूले आफ्नो प्रोजेक्टबारे आम मानिससँग संवाद गरी आफूलाई समाजमा कसरी प्रस्तुत गर्ने भन्ने सिकाउनसमेत यो प्रदर्शनीले सघाउ पुग्नेछ ।’

विद्यालयका सिइओ शशि श्रेष्ठका अनुसार कक्षाअनुसार विद्यार्थीहरूले स्टल राखेका थिए । विषयगत र कक्षा छुट्याएर उनीहरूले स्टल राखेको उनले बताए ।

प्रधानाध्यापक अनन्त कुमार सुवेदीले इटहरीका ८० वटाभन्दा बढी स्कुल, कलेजहरूमासमेत निमन्त्रणा गरिएको र यो किसिमको अभ्यास अरु विद्यालयमासमेत हुनुपर्ने बताए ।

‘नर्सरीदेखि स्नातक तहसम्मका विद्यार्थीहरूले आफैं उत्पादन गरेको कुरा स्टलमा राखिएको छ,’ उनले भने, ‘यहाँ भिजिट गर्न आउनुभएका अतिथि तथा अभिभावकहरूले आफूलाई मनपरेको स्टलका सामानबारे इलेक्ट्रोनिक भोटिङ गर्ने सिस्टम समेत मिलाइएको छ । जसकारण भिजिटरलाई कुन स्टल राम्रो लाग्यो भन्ने भोट गर्न पाउनुहुन्छ । यसले विद्यार्थीहरूलाईसमेत प्रोत्साहन मिल्छ ।’

उनले सबैभन्दा बढी भोट प्राप्त गर्ने स्टलका विद्यार्थीहरूलाई पुरस्कृतसमेत गरिने बताए ।

Tags: कोसी सेन्ट जेम्समनु मञ्जिलशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु
FEATURE BREAKING

सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

सङ्खुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ वालुङ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ...

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग
समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी — गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि हिसान सुनसरीले...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

भदौ १९, २०८३
भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भदौ १८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.