इटहरी : नेपाल सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार (आज) बसेको मन्त्रिपरिषद बैठकले मंगलबार बिदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले कतारका राजा नेपालको राजकीय भ्रमणमा आउने भएकाले सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिइन् ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि भोलि काठमाडौं आउँदैछन् । सो अवसरमा सरकारले बिदा दिएको हो ।







![हामी नवौँ वर्षमा [प्रकाशकीय]](http://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-120x86.png)








Discussion about this post