तरहरा । तरहरा जेसिजले शुक्रबारबाट ट्रेनिङ अफ द मन्थ सुरु गरेको छ । तरहरा जेसिजका बर्ष २०२० का अध्यक्ष सुनिल तिम्सिनाका अनुसार यो माघ र फागुन महिना ट्रेनिङ अफ द मन्थ तालिम सञ्चालन गरिनेछ । हरेक शुक्रबार तरहरा जेसिजको सचिवालयमा तालिम हुने उनको भनाई रहेको छ । तालिमको पहिलो हप्ता आज तरहरा जेसिजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष कन्चन झा को प्रमुख आतिथ्यतामा तालिम सञ्चालन गरिएको थियो ।
धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’
भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय...
















Discussion about this post