Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरान : सडक पूर्वाधारको नाममा गुन्डागर्दी शैलीमा कर असुली

असुली बन्द नगरे तालाचाबी बुझाउने व्यवसायीहरूको चेतावनी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०८१
in टाकुरा विशेष, समाचार
0
धरान : सडक पूर्वाधारको नाममा गुन्डागर्दी शैलीमा कर असुली
119
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिका क्षेत्रभित्र पूर्वाधार सडक सेवा उपभोग शुल्कका नाममा जबरजस्ती शुल्क उठाएको पाइएको छ ।

यसको विरोधमा धरानमा व्यवसायीहरूले मेयर तथा उपमेयरलाई ज्ञापन पत्र बुझाएका छन् ।

दैनिक रूपमा पूर्वाधार सडक सेवा उपभोग शुल्कका नाममा ए. बी रात देऊ निर्माण सेवा रामधुनीले जबरजस्ती शुल्क उठाउने गरेको भन्दै उनीहरूले बन्द गर्न माग गरेका हुन् ।

ठेकेदार कम्पनीले जबरजस्ती करको नाममा उठाउँदै आएको शुल्क बन्द गर्न मेयर हर्कराज राई र उपमेयर अइन्द्रबिक्रम बेघालाई ज्ञापन पत्र बुझाएको धरान वितरक सङ्घका अध्यक्ष तथा मदिरा व्यवसायी सङ्घ कोशी प्रदेश अध्यक्ष नवीन तामाङले जानकारी दिए ।

धरान उपमहानगरपालिकामा व्यवसाय दर्ता गरी सामान डेलिभरी गर्न आवतजावत गर्ने क्रममा व्यवसायीलाई पूर्वाधार सडक सेवा उपभोग शुल्कका नाममा दैनिक प्रति सवारी ७५ रुपैयाँ गुण्डागर्दी शैलीमा असुली गर्ने गरेको भन्दै उनले आपत्ति जनाए ।

अघिल्लो आर्थिक वर्षमा धरानमा रहेका सम्पूर्ण वितरक व्यवसायीहरूलाई एक फर्म, एक ढुवानी सवारी साधन छुट गरेकोमा यो वर्ष उक्त सुविधा समेत हटाइएको दुखेसो गरेका छन् ।

वितरक व्यवसायी सङ्घहरूले व्यवसायीहरूलाई पलायन हुनबाट रोक्न विशेष छुटको व्यवस्था गर्न समेत माग गरेका छन् । वितरक व्यवसायीहरूले कानुन विपरीत लगाइएका करहरू गुडागर्दी शैलीमा असुली गर्ने भइरहेको कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था पुगेको भन्दै सबै व्यवसायीले आफ्नो व्यवसाय बन्द गरी ताला–चाबी बुझाउन बाध्य हुने नवीन तामाङले बताए ।

‘उनीहरूका व्यवहार मर्यादित छैन । गुण्डागर्दी शैलीमा असुली गर्ने गरेका छन्’ तामाङले भने, ‘व्यवसाय कर, बहाल कर, लगायतका सबै करहरू भुक्तानी गरेर व्यवसाय गर्दासमेत अमर्यादित, गुण्डागर्दी एवम् जबरजस्ती शैलीमा दैनिक रूपमा सवारी साधनबाट कर असुली गर्ने गरेका क्रियाकलाप प्रति हाम्रो आपत्ति हो ।’

नेपाल सरकारले तोकेको मापदण्डभित्र रही स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारका सबै करहरू भुक्तानी गरेको व्यवसायीहरूको दाबी छ ।

व्यवसायी सङ्गठनले आफ्नो लगानीलाई जोखिममा राखी व्यवसाय सञ्चालन गर्दा समेत अमर्यादित तथा जबरजस्ती तरिकाले कर उठाएको आरोप लगाएका छन् ।

धरान वितरक सङ्घ, धरान मदिरा व्यवसायी सङ्घ, स्थानीय भवन निर्माण व्यवसायी सङ्घ, धरान हार्डवेयर व्यवसायी सङ्घ, सुनसरी मुद्रक व्यवसायी सङ्घ, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घलगायत ६ व्यावसायिक सङ्गठनले पुर्वाधार सडक उपभोग सेवा शुल्कका नाममा कर उठाउन तुरुन्तै बन्द गर्न ध्यानाकर्षण गराएको धरान वितरक सङ्घका महासचिव तथा वितरक सङ्घ कोशीका सदस्य राम श्रेष्ठले जानकारी दिए ।

Tags: #धरान#धरान उपमहानगरपालिकाअसुलीगुन्डागर्दीटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते
विविध

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

by रासस
भदौ १२, २०८३
0

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्। दिक्तेल...

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने
विविध

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.