संखुवासभा : संखुवासभा जिल्लाको गढीडाँडा बजार आसपासमा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार सङ्खुवासभा जिल्लाको गढीडाँडा बजार आसपास बजारमा ३.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकप्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार ३ बजेर ७ मिनेटको समयमा भूकम्प गएको हो ।














Discussion about this post