Tuesday, July 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सुनसरीमा कांग्रेसले सुरु ग¥यो ‘वीपी सप्ताह’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८१
in विविध, समाचार
0
सुनसरीमा कांग्रेसले सुरु ग¥यो ‘वीपी सप्ताह’
110
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीमा वीपी सप्ताह सुरु भएको छ । नेपाली कांग्रेसका संस्थापक तथा जननायक विश्वेश्वरप्रसाद कोइराला (वीपी)को जन्मजयन्तीको अवसर पारेर सप्ताह कार्यक्रमको सुरु गरिएको हो ।

बुधबार (आज) सुनसरीको रामधुनी ५ स्थित झुम्का मिनी पार्कमा वृक्षारोपण गरी सप्ताहको उद्घाटन गरिएको हो । सुनसरी क्षेत्र नं. २ (क) ले आयोजना गरेको सप्ताह कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले गरेका थिए । उनले वृक्ष रोप्दै कार्यक्रमको उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै उनले कांग्रेस लोकतन्त्रका लागि लडेको भन्दै वीपी कोइरालाको जीवन हरेक व्यक्तिले अनुशरण गर्नुपर्ने बताए । ‘रूख रोप्नु भनेको पर्यावरण र पर्यटनको विकास पनि हो,’ ढुंगानाले भने, ‘रूख रोप्ने मात्रै होइन, यसको संरक्षण पनि गर्नुपर्छ ।

सभापति सुबेक्छु देवानकाअनुसार यस वर्ष दोस्रो संस्करणअनुसार ‘वीपी सप्ताह’ मनाइएको हो । उनकाअुनसार वीपी सप्ताह कार्यक्रमअनुरूप बुधबार वृक्षारोपणसहित सरसफाई कार्यक्रम आयोजना गरिएको उनले बताए ।

सरसफाईसँगै उक्त क्षेत्रमा डस्बिनहरू पनि राखिएको छ । वृक्षारोपणमा विभिन्न प्रजातीका एक सय एक वटा बिरूवा रोपिएको थियो ।

वीपीलाई कांग्रेसले मात्रै होइन, आम मानिसले अध्ययन गर्न आवश्यकता रहेको सभापति देवानले बताए । उनले भने, ‘वीपीलाई अध्ययन गर्ने मात्रै होइन, वीपीलाई बाँच्ने हो । हरेक मानिसले वीपीलाई पढ्नुपर्छ, राज्यले नै वीपीको विचारलाई टेकेर अगाडि बढ्न आवश्यक छ ।’

उनका अनुसार आगामी शनिबार (२२ गते) ‘कंग्रेस रन २०८१’ र २४ गते सोमबार वीपी साहित्य सन्ध्या कार्यक्रमको तयारी गरिएको छ ।

रनमा करिब पाँच सय सहभागी हुनेछन् भने महिला पुरुष दुवै समूहतर्फ विजेताहरूलाई पुरस्कार प्रदान गरिनेछ । यसैगरी साहित्य सन्ध्या कार्यक्रममा भने पाँचजना कविहरूले कविता वाचन गर्नेछन् भने वीपीको व्यक्तित्वमाथि बहस कार्यक्रम आयोजना हुनेछ ।

‘वीपीको साहित्य, राजनीति मात्रै नभइ व्यक्तित्वमाथि नै बहस हुनेछ,’ सभापति देवानले भने, ‘गत वर्ष पनि यही किसिमको आयोजना गरिएको थियो । सोही कार्यक्रमलाई निरन्तरता दिएका हौँ ।’

बुधबार उद्घाटन कार्यक्रममा कांग्रेस जिल्ला सचिव वीरेन्द्र साह, रामधुनी नगर सभापति सुदीप अधिकारी, इटहरी उपमहानगर उपसभापति बालकृष्ण विष्ट, रामधुनी ५ का वडाध्यक्ष भोला बास्तोला, कांग्रेस प्रदेश प्रतिनिधि विज्ञान राईलगायतले बोलेका थिए ।

Tags: #कांग्रेस#नेपाली कांग्रेसवीपी कोइरालासुवेक्छु देवान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित
समाचार

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सञ्चालित औषधि पसलमाथि प्रशासनले कारबाही थालेको छ। संयुक्त अनुगमन टोलीले कानुनी...

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन
FEATURE BREAKING

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : लोपोन्मुख नभए पनि नेपालका सिमसार क्षेत्रमा पाइने आकर्षक जलचर चरा जल अप्सरा लामो समयपछि सुनसरीको तरहरामा पुनः देखिएको...

पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३

झापा : एक वर्षमा ६५३ हराएका व्यक्ति भेटिए, १२३ घरेलु हिंसाका उजुरी फर्छ्योट

साउन ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

साउन ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

साउन ५, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३
पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    770 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    435 shares
    Share 174 Tweet 109

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.