Wednesday, February 11, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानमा प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ११, २०८१
in समाचार
0
धरानमा ‘शारीरिक सम्बन्ध राख्ने केटी खोजीदेउ’ भन्दै धम्की दिएपछि हत्या, दुई नाबालक पक्राउ

तस्वीरमा इलाका प्रहरी कार्यालय धरान ।

194
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान १७ स्थितबाट प्रतिबन्धित औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र. १–०२–०४० प ५६०४ नम्बरको स्कुटर चालक धरान ११ का १९ वर्षीय योगेन राई र स्कुटर पछाडि सवार २१ वर्षीय खेम यादवलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ट्रामाडोल ९०५ क्याप्सुल र स्पास्पेन ९०६ ट्याब्लेट बरामद गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

Tags: #धरान#पक्राउ#लागूऔषध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बदर मत घटाउने दबाबमा निर्वाचन आयोग, वडा–वडामा घरदैलो मतदाता शिक्षा
निर्वाचन

बदर मत घटाउने दबाबमा निर्वाचन आयोग, वडा–वडामा घरदैलो मतदाता शिक्षा

by टाकुरा न्यूज । इटहरी
माघ २७, २०८२
0

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बदर मतको संख्या घटाउने दबाबबीच निर्वाचन आयोगले देशभरका ६ हजार ७४३ वडामा एक–एक...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…
FEATURE BREAKING

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

by टाकुरा न्यूज । इटहरी
माघ २७, २०८२
0

इटहरी : जेनजी आन्दोलनका क्रममा प्रहरीको नियन्त्रणबाट हराएका गोलीहरू सर्वसाधारणको घरमा भेटिएको छ। आन्दोलनपछि हराएको तीन राउण्ड गोली इटहरी उपमहानगरपालिका–१०...

मोरङमा हतियार र सञ्चार सेटसहित दुई जना पक्राउ

मोरङमा हतियार र सञ्चार सेटसहित दुई जना पक्राउ

माघ २७, २०८२
भोजपुरको रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’

भोजपुरको रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’

माघ २७, २०८२
स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते मनोनयन दर्ता

निर्वाचन आउन २३ दिन बाँकी, कति मतपत्र छपाइ सकियो ?

माघ २७, २०८२
सुनसरी आएर गगन थापाले भने – ‘राजीव कोइराला दाईलाई जिताइदिनु, बाँकी कुरा म गर्नेछु’

सुनसरी आएर गगन थापाले भने – ‘राजीव कोइराला दाईलाई जिताइदिनु, बाँकी कुरा म गर्नेछु’

माघ २७, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बदर मत घटाउने दबाबमा निर्वाचन आयोग, वडा–वडामा घरदैलो मतदाता शिक्षा

बदर मत घटाउने दबाबमा निर्वाचन आयोग, वडा–वडामा घरदैलो मतदाता शिक्षा

माघ २७, २०८२
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

माघ २७, २०८२
मोरङमा हतियार र सञ्चार सेटसहित दुई जना पक्राउ

मोरङमा हतियार र सञ्चार सेटसहित दुई जना पक्राउ

माघ २७, २०८२
भोजपुरको रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’

भोजपुरको रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’

माघ २७, २०८२

लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लागूऔषध : इटहरीकी सोनिका र इशासहित चार जना पक्राउ

    499 shares
    Share 200 Tweet 125
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    463 shares
    Share 185 Tweet 116
  • लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    689 shares
    Share 276 Tweet 172
  • सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गौतमको ‘प्रेमकथा’ सार्वजनिक

    246 shares
    Share 98 Tweet 62
  • रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

    245 shares
    Share 98 Tweet 61

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.