टाकुरा न्युज
Friday, August 8, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङका सहिद परिवारसँग प्रचण्डको भेट (भिडिओसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : फाल्गुन १३, २०८१
0
मोरङका सहिद परिवारसँग प्रचण्डको भेट (भिडिओसहित)
75
SHARES
Share on FacebookShare on Twitter

मोरङ : नेकपा माओवादी केन्द्रले सोमबारदेखि सुरू गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको केन्द्रीय टोली आज दोस्रो दिन मोरङ आइपुगेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरूले मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरू गरिएको छ।

सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको उल्लेख गर्दै सत्यनिरूपण तथा मेलमिलाप आयोग भने भने पीडित परिवारलाई न्याय र परिपूरणको व्यवस्था हुने बताए ।

सहिद परिवारका सदस्यहरुले आफ्ना परिवारका सदस्यको रगत खेर जान नदिन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने, उनीहरूको सपना पूरा गर्नुपर्ने, हरेक वर्ष स्मृति दिवस मनाउन पार्टीले क्यालेन्डर बनाउनुपर्ने, सहिदको गाउँमा सहिद पार्क बनाउनुपर्ने सुझाव दिएका थिए।

अभियानअन्तर्गत केन्द्रीय टोलीले एक दिन, एक जिल्ला, एक जिल्ला तीन मुख्य कार्यक्रम गर्दैछ । जसअनुसार आज मोरङको कानेपोखरीको रमाइलो बजार, आमबारी रतुवामाई र कर्सिया धनपालथानमा सभा गरिदैँछ भने सहिद परिवार तथा अन्य समुदायगत भेटघाट आयोजना गरिएको छ।

भिडिओ

Tags: #मोरङप्रचण्डमाओवादीमाओवादी केन्द्र

Related Posts

आज अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस
समाचार

प्रतिबन्धित औषधी बेचविखनमा संलग्न मेडिकल सञ्चालकसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : साउन २२, २०८२
0

झापा : झापाको कमल गाउँपालिका–६ बाट प्रतिबन्धित औषधीको अवैध कारोबारमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय विष्णुप्रसाद...

पूर्वाधार विकासपछि भोजपुरको चखेवा भञ्ज्याङ पर्यटकका लागि आकर्षण बन्दै
भिजिट नेपाल

पूर्वाधार विकासपछि भोजपुरको चखेवा भञ्ज्याङ पर्यटकका लागि आकर्षण बन्दै

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : साउन २२, २०८२
0

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्ज्याङ’ पर्यटकका लागि सहज गन्तव्य बनेको छ । प्राकृतिक रूपमा सुन्दर यो क्षेत्रमा...

इटहरीको सडकमै स्थानीयले रोपे धान

इटहरीको सडकमै स्थानीयले रोपे धान

प्रकाशित मिति : साउन २२, २०८२
कोशी प्रदेश सरकारद्वारा लिम्बू र मैथिली भाषालाई आधिकारिक मान्यता दिने तयारी

कोशी प्रदेश सरकारद्वारा लिम्बू र मैथिली भाषालाई आधिकारिक मान्यता दिने तयारी

प्रकाशित मिति : साउन २२, २०८२
इटहरीमा ३१औँ विश्व आदिवासी दिवसको तयारी

इटहरीमा ३१औँ विश्व आदिवासी दिवसको तयारी

प्रकाशित मिति : साउन २२, २०८२
आर्या न्यूरो हस्पिटलमा मस्तिष्कघातको उपचार : ‘थ्रोम्बोलाइसिस’ प्रविधिले बचायो महिलाको ज्यान

आर्या न्यूरो हस्पिटलमा मस्तिष्कघातको उपचार : ‘थ्रोम्बोलाइसिस’ प्रविधिले बचायो महिलाको ज्यान

प्रकाशित मिति : साउन २२, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस

प्रतिबन्धित औषधी बेचविखनमा संलग्न मेडिकल सञ्चालकसहित दुई जना पक्राउ

प्रकाशित मिति : साउन २२, २०८२
पूर्वाधार विकासपछि भोजपुरको चखेवा भञ्ज्याङ पर्यटकका लागि आकर्षण बन्दै

पूर्वाधार विकासपछि भोजपुरको चखेवा भञ्ज्याङ पर्यटकका लागि आकर्षण बन्दै

प्रकाशित मिति : साउन २२, २०८२
इटहरीको सडकमै स्थानीयले रोपे धान

इटहरीको सडकमै स्थानीयले रोपे धान

प्रकाशित मिति : साउन २२, २०८२
कोशी प्रदेश सरकारद्वारा लिम्बू र मैथिली भाषालाई आधिकारिक मान्यता दिने तयारी

कोशी प्रदेश सरकारद्वारा लिम्बू र मैथिली भाषालाई आधिकारिक मान्यता दिने तयारी

प्रकाशित मिति : साउन २२, २०८२



लाेकप्रिय

  • इटहरी–धरान चारकोसे सडकखण्डमा मोटरसाइकल दुर्घटना, उपचारका लागि अस्पताल जाँदै गरेका पुरुषको मृत्यु

    इटहरी–धरान चारकोसे सडकखण्डमा मोटरसाइकल दुर्घटना, उपचारका लागि अस्पताल जाँदै गरेका पुरुषको मृत्यु

    1143 shares
    Share 457 Tweet 286
  • लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

    850 shares
    Share 340 Tweet 213
  • इटहरीका वृद्धले सप्तकोशी नदीमा हाम्फाल्न खोजेपछि…

    817 shares
    Share 327 Tweet 204
  • सुनसरीमा धार्मिक विद्वेष फैलाउने भिडियो टिकटकमा पोष्ट गर्ने युवक प्रहरी नियन्त्रणमा

    719 shares
    Share 288 Tweet 180
  • बीपी प्रतिष्ठानद्धारा स्वास्थ्य बीमासम्बन्धी भ्रामक प्रचार भएको भन्दै खण्डन

    581 shares
    Share 232 Tweet 145
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana