संखुवासभा : संखुवासभाको भोटखोला गाँउपालिका वडा नं. १ स्थितमा रहेको इलाका प्रहरी कार्यालय किमाथांकाद्वारा आफ्नो इलाकाभित्रको वस्तुस्थिति बुझ्न गस्ती गरेको छ ।
साथै, अवाञ्छित क्रियाकलाप नियन्त्रण, सीमा क्षेत्रको शान्ति सुरक्षा कायम राख्न, अपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण लगायत आम नागरिकहरूलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उदेश्यका साथ छोटो दूरीको ग्रामीण गस्ती गरिएको छ ।
Discussion about this post