मोरङ पथरी शनिश्चरे नगरपालिका–४ स्थित खेतीयोग्य जमिनतिर आहाराको खोजीमा उडिरहेका हाडिफोर चरा ।
एक दशकअघि ठूलो सङ्ख्यामा तराई जिल्लामा देखिने हाडिफोर किसानले खेतीपातीमा कीटनाशक औषधि छर्किन थालेपछि अहिले आकलझुक्ल देखिने र लोप हुने अवस्थामा पुगेको छ ।
हाडिफोर बस्ने ठूला रूखहरू विस्तारै मासिन थालेपछि यी पन्छी लोप हुन थालेका हुन् ।
तस्बिरः गोपाल काफ्ले/रासस
Discussion about this post