टाकुरा न्युज
Tuesday, May 20, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

लागूऔषध : धरानका तीनसहित नौ जना पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : फाल्गुन १४, २०८१
0
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सांकेतिक तस्वीर ।

121
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरी, मोरङ, झापा र उदयपुरको विभिन्न स्थानहरूबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार धरान उपमहानगरपालिका २ स्थितबाट वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१५ का २६ वर्षीय गणेश राई, २५ वर्षीया भीमकुमारी विश्वकर्मा र ३० वर्षीय आशिष खातीलाई ट्रमानिल–११ सय ९४ क्याप्सुल, स्पासपेन–१४ सय ९० ट्याब्लेट, स्पासरेष्ट–७, डेकोलिक –११ सय ७५ र मेडोमोल–८ चक्की प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ ।

यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा विराटनगर महानगरपालिका–१५ स्थितबाट भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङ उर्लाबारी नगरपालिका–६ का ३२ बर्षीय सन्नी लामाको साथबाट ८ ग्राम ४१० मिलिग्राम ब्राउनसुगरसहित फक्राउ गरेको छ ।

यसैगरी मोरङ सनवर्षी नगरपालिका–१ का २२ वर्षीय सनम तामाङको साथबाट १ ग्राम ४४० मिलिग्राम र पथरीशनिश्चरे नगरपालिका–६ का २२ बर्षीय अनिल राईको साथबाट २ ग्राम १४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

उता, झापाको दमक नगरपालिका ६ स्थितबाट इलाका प्रहरी कार्यालय दमकबाट खटीएको प्रहरी टोलीले पाचँथर मिक्लाजुङ गाँउपालिका–५ का २६ वर्षीय विशाल भुजेललाई ट्रमाडोल–१४० क्याप्सुल, स्पासेन–१४० चक्कीसहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यस्तै, झापाकै मेचीनगर नगरपालिका–५ स्थितबाट इलाका प्रहरी कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय नकलबन्दा झापाबाट खटिएको प्रहरी टोलीले स्थानिय ५२ वर्षीय देवीप्रसाद बुढाथोकीलाई ५६० ग्राम गाजाँसहित पक्राउ गरेको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका १० स्थितबाट उदयपुर नगरपालिका १२ का १९ जर्षीय दिलीप घिमिरेको साथबाट डाईजेपाम–६, फेनार्गन–६, आईपिपिएल–६ गरी १८ एम्पुलसहित पक्राउ गरिएको छ ।

पक्राउ परेका सबैजनामाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय लागूऔषध कारोबारीको संख्या बढ्दै गएकाले कोशी प्रदेश प्रहरी कार्यालयले सीमा नाकाहरूमा चेकजाँच कडा पारेको प्रहरीको भनाइ छ ।

Tags: #पक्राउ#लागूऔषध

Related Posts

एकै परिवारका ६ जनाले गरे मकालु हिमाल आरोहण
FEATURE BREAKING

एकै परिवारका ६ जनाले गरे मकालु हिमाल आरोहण

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ ६, २०८२
0

सङ्खुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिका–२ का एकै परिवारका ६ जनाले मकालु हिमाल आरोहण गरेका छन् । मकालु गाउँपालिका–२ का चार...

FEATURE BREAKING

झापामा आगलागीबाट ११ लाख बराबरको क्षति, कल्भर्टबाट लडेर एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ ६, २०८२
0

झापा : झापाको मेचीनगरमा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक...

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

प्रतिबन्धित औषधी र गाँजासहित पाँच जना नियन्त्रणमा

प्रकाशित मिति : जेष्ठ ६, २०८२
मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु

मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु

प्रकाशित मिति : जेष्ठ ६, २०८२
ड्रोनबाट देखिएको सङ्खुवासभाको खाँदबारी

ड्रोनबाट देखिएको सङ्खुवासभाको खाँदबारी

प्रकाशित मिति : जेष्ठ ६, २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

प्रकाशित मिति : जेष्ठ ६, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

एकै परिवारका ६ जनाले गरे मकालु हिमाल आरोहण

एकै परिवारका ६ जनाले गरे मकालु हिमाल आरोहण

प्रकाशित मिति : जेष्ठ ६, २०८२

झापामा आगलागीबाट ११ लाख बराबरको क्षति, कल्भर्टबाट लडेर एकको मृत्यु

प्रकाशित मिति : जेष्ठ ६, २०८२
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

प्रतिबन्धित औषधी र गाँजासहित पाँच जना नियन्त्रणमा

प्रकाशित मिति : जेष्ठ ६, २०८२
मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु

मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु

प्रकाशित मिति : जेष्ठ ६, २०८२



लाेकप्रिय

  • तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    2426 shares
    Share 970 Tweet 607
  • विराटनगरमा स्कुल हिँडेका बालकको गेटले किचेर मृत्यु

    2411 shares
    Share 964 Tweet 603
  • धरानमा ब्राउनसुगर र ट्याबलेटसहित तीन युवक पक्राउ

    1802 shares
    Share 721 Tweet 451
  • तरहरामा ग्याङ फाइट, घाँटीमा धारिलो हतियार प्रहार

    1040 shares
    Share 416 Tweet 260
  • इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

    965 shares
    Share 386 Tweet 241
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana