टाकुरा न्युज
Tuesday, May 20, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीमा लागूऔषधसहित नौ जना पक्राउ, इटहरीकै चार जना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : चैत्र २१, २०८१
0
सुनसरीमा लागूऔषधसहित नौ जना पक्राउ, इटहरीकै चार जना
597
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीमा लागूऔषधसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमध्ये इटहरी घर भएका चार जना छन् ।

सुनसरी प्रहरीका अनुसार लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जिल्ला कोशी गाउँपालिका वडा नं. १ भन्सार कार्यालय अगाडि भारतबाट नेपालतर्फ शंकास्पद रूपमा मोटरसाइकल तथा पैदल आउँदै गरेका नौ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१६ का ३४ वर्षीय मनोजकुमार चौधरी, इटहरी–६ का २३ वर्षीय सनम तामाङ, इटहरी–२ का २७ वर्षीय निरज लिम्बू, इटहरी–२ कै २२ वर्षीय सन्दीप मगर छन् ।

चौधरीको साथबाट २७ ग्राम २ सय ७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने वस्तु बरामद भएको सुनसरी प्रहरीका एसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए । यसैगरी तामाङको साथबाट २६ ग्राम ब्राउनसुगर बरामद भएको छ ।

त्यस्तै, मोटरसाइकलमा सवार लिम्बूको मलद्वारबाट ३ ग्राम ५ सय ६ मिलिग्राम बरामद भएको छ । यसैगरी, सुनसरीको रामधुनी नगरपालिका–९ का आदित्य चौधरीको साथबाट २ ग्राम १ सय मिलिग्राम बरामद भएको छ ।

स्कुटरमा सवार धरान उपमहानगरपालिका–१७ का २८ वर्षीय बेगराज लिम्बूको साथबाट ३ ग्राम १ सय ३० मिलिग्राम बरामद भएको छ । स्कुटरको पछाडि सवार धरान–१७ कै ३४ वर्षीय सागर राई पक्राउ परेका छन् ।

रामधुनी–२ का २६ वर्षीय मनिष चौधरीको साथबाट २ ग्राम ५ सय ६० मिलिग्राम र रामधुनी–५ का २६ वर्षीय विज्ञान साहको साथबाट ३५ ग्राम ८ सय ८० मिलिग्राम ब्राउनसुगरजस्तो वस्तु बरामद भएको प्रहरीले उल्लेख गरेको छ ।

पक्राउ परेकाहरू भण्टाबारी नाका हुँदै भारत पुगेर लागुऔषध खरिद गरी मोटरसाइकल, स्कुटरमा र पैदलमा नेपाल आएको खुलेको एसपी तिम्सिनाले जानकारी दिए ।

पक्राउ परेका नौ जनामाथि नै बिहीबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी लागूऔषध ऐनअन्तर्गतको मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: #पक्राउ#लागूऔषध#सुनसरी

Related Posts

तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद
समाचार

तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ ५, २०८२
0

इटहरी : प्रहरीले तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । झापाको बिर्तामोड नगरपालिका–५ बाट सो...

इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?
FEATURE BREAKING

इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ ५, २०८२
0

इटहरी : इटहरीका विभिन्न स्थानमा केही दिनदेखि खानेपानी नहुँदा समस्या भएको छ । इटहरीको वडा नं. १, १९ र २०...

कञ्चनजङ्घा क्षेत्रमा रहेको हिमश्रृङ्खलाको मनमोहक दृश्य

कञ्चनजङ्घा क्षेत्रमा रहेको हिमश्रृङ्खलाको मनमोहक दृश्य

प्रकाशित मिति : जेष्ठ ५, २०८२
कोशी प्रदेशका चार जना सांसद सवार गाडीलाई कारले ठक्कर दिएपछि…

कोशी प्रदेशका चार जना सांसद सवार गाडीलाई कारले ठक्कर दिएपछि…

प्रकाशित मिति : जेष्ठ ५, २०८२
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

प्रकाशित मिति : जेष्ठ ५, २०८२
झापा : अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल

झापा : अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल

प्रकाशित मिति : जेष्ठ ५, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद

तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद

प्रकाशित मिति : जेष्ठ ५, २०८२
इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?

इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?

प्रकाशित मिति : जेष्ठ ५, २०८२
कञ्चनजङ्घा क्षेत्रमा रहेको हिमश्रृङ्खलाको मनमोहक दृश्य

कञ्चनजङ्घा क्षेत्रमा रहेको हिमश्रृङ्खलाको मनमोहक दृश्य

प्रकाशित मिति : जेष्ठ ५, २०८२
कोशी प्रदेशका चार जना सांसद सवार गाडीलाई कारले ठक्कर दिएपछि…

कोशी प्रदेशका चार जना सांसद सवार गाडीलाई कारले ठक्कर दिएपछि…

प्रकाशित मिति : जेष्ठ ५, २०८२



लाेकप्रिय

  • तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    2426 shares
    Share 970 Tweet 607
  • विराटनगरमा स्कुल हिँडेका बालकको गेटले किचेर मृत्यु

    2410 shares
    Share 964 Tweet 603
  • धरानमा ब्राउनसुगर र ट्याबलेटसहित तीन युवक पक्राउ

    1802 shares
    Share 721 Tweet 451
  • तरहरामा ग्याङ फाइट, घाँटीमा धारिलो हतियार प्रहार

    1040 shares
    Share 416 Tweet 260
  • इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

    965 shares
    Share 386 Tweet 241
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana