टाकुरा न्युज
Sunday, May 11, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विविध

झापा : नौ महिनामा थपिए सात सय ७६ घरेलु तथा साना उद्योग

रासस by रासस
प्रकाशित मिति : बैशाख २६, २०८२
0
झापा : नौ महिनामा थपिए सात सय ७६ घरेलु तथा साना उद्योग
67
SHARES
Share on FacebookShare on Twitter

झापा : झापामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ ४३१ र वाणिज्यतर्फ ३४५ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् ।

सोही अवधिमा उद्योगतर्फ एक हजार १६८ र वाणिज्यतर्फ एक हजार २७३ उद्योग नवीकरण भएका छन् ।

सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा चालु आवको नौ महिनामा उद्योगतर्फ ३९४ र वाणिज्यतर्फ १२८ गरी ५२२ उद्योग खारेज हुँदा २३ उद्योगको ठाउँसारी तथा १३० उद्योगले व्यवसाय विस्तार गरेका छन् ।

झापामा उद्योग बन्द गर्ने भन्दा नयाँ थपिनेको सङ्ख्या बढ्दै गएको उनले बताए ।

घरेलु तथा साना उद्योग कार्यालयले चालु आवको नौ महिनामा रु दुई करोड २१ लाख ८८ हजार ९५० राजस्व सङ्कलन गरेको छ ।

Tags: #झापा#राससउद्योग

Related Posts

विविध

भोजपुरमा नौ वटा कार्यपत्रसहित राष्ट्रिय कार्यशाला 

by रासस
प्रकाशित मिति : बैशाख २७, २०८२
0

भोजपुर : भोजपुर सदरमुकाममा सञ्चालित दुई दिने बहुविषयक अनुसन्धानमूलक राष्ट्रिय कार्यशालामा विभिन्न नौ वटा कार्यपत्र प्रस्तुत गर्दै सम्पन्न भएको छ...

तेस्रो मिल्स भेट्रान्स गोल्डकप : उद्घाटनमा हाम्रो भेट्रान्स र कन्काई भेट्रान्स विजय
खेलकुद

तेस्रो मिल्स भेट्रान्स गोल्डकप : उद्घाटनमा हाम्रो भेट्रान्स र कन्काई भेट्रान्स विजय

by रासस
प्रकाशित मिति : बैशाख २७, २०८२
0

विराटनगर : कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । मिल्स भेट्रान्स क्लब रानी विराटनगरको...

सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरीका असई विरोध खतिवडाको निधन

सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरीका असई विरोध खतिवडाको निधन

प्रकाशित मिति : बैशाख २७, २०८२
इटहरीमा करेन्ट लागेर एकको मृत्यु

सुनसरीमा करेन्ट लागेर डेढ वर्षीय बालकको मृत्यु

प्रकाशित मिति : बैशाख २६, २०८२
बलात्कार आरोप लागेका बिर्तामोडका पूर्व मेयर पाँच महिना अस्पताल बसे, २० लाख धरौटीमा रिहा भए

बलात्कार आरोप लागेका बिर्तामोडका पूर्व मेयर पाँच महिना अस्पताल बसे, २० लाख धरौटीमा रिहा भए

प्रकाशित मिति : बैशाख २६, २०८२
सुनसरीमा प्रहरीको नक्कली परिचयपत्र र ह्यान्डसेटसहित एक पुरुष नियन्त्रणमा

सुनसरीमा प्रहरीको नक्कली परिचयपत्र र ह्यान्डसेटसहित एक पुरुष नियन्त्रणमा

प्रकाशित मिति : बैशाख २६, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुरमा नौ वटा कार्यपत्रसहित राष्ट्रिय कार्यशाला 

प्रकाशित मिति : बैशाख २७, २०८२
तेस्रो मिल्स भेट्रान्स गोल्डकप : उद्घाटनमा हाम्रो भेट्रान्स र कन्काई भेट्रान्स विजय

तेस्रो मिल्स भेट्रान्स गोल्डकप : उद्घाटनमा हाम्रो भेट्रान्स र कन्काई भेट्रान्स विजय

प्रकाशित मिति : बैशाख २७, २०८२
सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरीका असई विरोध खतिवडाको निधन

सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरीका असई विरोध खतिवडाको निधन

प्रकाशित मिति : बैशाख २७, २०८२
इटहरीमा करेन्ट लागेर एकको मृत्यु

सुनसरीमा करेन्ट लागेर डेढ वर्षीय बालकको मृत्यु

प्रकाशित मिति : बैशाख २६, २०८२

लाेकप्रिय

  • विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

    विराटनगरमा स्कुल हिँडेका बालकको गेटले किचेर मृत्यु

    2408 shares
    Share 963 Tweet 602
  • तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    2406 shares
    Share 962 Tweet 602
  • धरानमा ब्राउनसुगर र ट्याबलेटसहित तीन युवक पक्राउ

    1781 shares
    Share 712 Tweet 445
  • इटहरीकी दाहालको हत्या प्रकरण : मोटरसाइकलमा लगे, ब्यागको फिताले घाँटी कसे (भिडिओसहित)

    1187 shares
    Share 475 Tweet 297
  • धरानको जंगलमा मृत भेटिएकी महिला इटहरीकी, घाँटी कसेर हत्या गरिएको आशंका

    2243 shares
    Share 897 Tweet 561
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana