इटहरी : कोशी प्रदेशसभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग भएको छ ।
आज (बुधवार) प्रदेशसभा बैठकमा नेकपा (माओवादी केन्द्र)बाट प्रदेशसभा सदस्य रहेका गोम्बु शेर्पाले लेखकको राजीनामा माग गरेका हुन् ।
बैठकको शून्य समयमा बोलेका शेर्पाले ‘भिजिट भिसामा हजुर, भिजिट भिसामा भुइँ छाडेर उड्ने हजुर पश्चिम दिशामा…’ गीत गाउँदै विवादित व्यक्ति नै गृहमन्त्रीको सचिवालयमा देखिएकाले अस्वाभाविक मिलेमतो रहेको उदृत गरे ।














Discussion about this post