इटहरी : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रदेश सभामा प्रस्तुत गर्दै विकास र समृद्धिको आधार तयार गर्नेसमेत दाबी गरे ।
हालको बजेट अघिल्लो वर्षको तुलनामा करिब १.१७ प्रतिशतले बढाइएको हो।
गत वर्षको बजेट ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ थियो ।














Discussion about this post