Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

धरान लेडिज फुटबल क्लबलाई प्रथम मदन भण्डारी स्मृति महिला गाेल्डकपकाे उपाधि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १५, २०८२
in खेलकुद, समाचार
0
धरान लेडिज फुटबल क्लबलाई प्रथम मदन भण्डारी स्मृति महिला गाेल्डकपकाे उपाधि
83
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानमा सम्पन्न प्रथम मदन भण्डारी स्मृति महिला फुटबल प्रतियोगिताको उपाधि धरान लेडिज फुटबल क्लबले जितेको छ।

शनिबार धरान–१६ स्थित रंगशालामा सम्पन्न फाइनल खेलमा धरान लेडिज फुटबल क्लबले फेयर फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो।

धरान सिटी फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा धरान लेडिज क्लबकी सुनीता राईले दुवै गोल गरेकी थिइन्। उत्कृष्ट प्रदर्शन गरेकी उनी ‘म्यान अफ द म्याच’ समेत घोषित भइन्।

विजेता टिमले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो भने उपविजेता फेयर फुटबल क्लबले २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो।

प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि धरान लेडिज फुटबल क्लबकी प्रतीक्षा राईले प्राप्त गरिन्। यस्तै, उत्कृष्ट गोलकर्ता विनु राई, उत्कृष्ट डिफेन्डर आयुषा राई, र उत्कृष्ट मिडफिल्डर कुष्मा राईले क्रमशः २/२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

फेयर फुटबल क्लबकी प्रसन्न राई ‘बेष्ट स्ट्राइकर’ घोषित भइन् भने धरान लेडिजका प्रशिक्षक अर्जुन राई ‘बेष्ट कोच’ घोषित भए। दुवैले नगद २ हजार पुरस्कार पाए।

सर्वाधिक ६ गोल गर्दै सुनीता राई र इजिनसा लिम्बुले संयुक्त रूपमा ‘सर्वोत्कृष्ट गोलकर्ता’ को उपाधि हात पारे। दुवैले नगद २/२ हजार पुरस्कार पाए।

त्यस्तै, प्रतियोगिताको ‘उत्कृष्ट टिम’ को रूपमा पट्नाली फुटबल क्लब चयन हुँदै नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। ‘उत्कृष्ट खेलाडी’ धरान लेडिज क्लबकी जुना राई घोषित हुँदै उनले ५ हजार रुपैयाँ पुरस्कार पाएकी छन्।

प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा कोशी प्रदेशकी सांसद यसोदा कायस्थ, अखिल नेपाल फुटबल संघ (एन्फा)का मानार्थ उपाध्यक्ष किशोर राई, धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ तथा आयोजक धरान सिटी क्लबका अध्यक्ष सागर घिमिरेलगायतको उपस्थिति थियो।

नकआउट आधारमा खेलाइएको प्रतियोगितामा धरानका आठ वटा क्लबले सहभागिता जनाएका थिए।

 

Tags: #खेलकुद#धरानगाेल्डकपफुटबल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक
विविध

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

इटहरी : कोशी प्रदेशमा पाँच वर्षमुनिका बालबालिकामा देखिएको शीघ्र कुपोषणको अवस्थाले भौगोलिक रूपमा मात्र नभई तराईदेखि पहाडसम्मै बाल पोषणको चुनौती...

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त
समाचार

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

इटहरी : गुरुकुल मिडिया प्रालिद्वारा सञ्चालित टाकुरा न्यूजले आफ्नो समाचार तथा साहित्यिक सामग्रीलाई अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले...

कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

भदौ १६, २०८३
टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

भदौ १६, २०८३
संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

भदौ १६, २०८३
संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

भदौ १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

भदौ १६, २०८३
टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

भदौ १६, २०८३
कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

भदौ १६, २०८३
टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

भदौ १६, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.