Sunday, December 14, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुर : कक्षा १२ को परीक्षामा बेहेरेश्वर माविका शतप्रतिशत विद्यार्थी उत्तीर्ण

रासस by रासस
साउन २९, २०८२
in समाचार
0
भोजपुर : कक्षा १२ को परीक्षामा बेहेरेश्वर माविका शतप्रतिशत विद्यार्थी उत्तीर्ण
65
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङमा रहेको बेहेरेश्वर माध्यमिक विद्यालय कक्षा १२ को परीक्षामा शतप्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ ।

परीक्षामा सामेल भएका सम्पूर्ण २१ विद्यार्थी नै पास भएको विद्यालयले जनाएको छ ।

परीक्षामा सामेल सम्पूर्ण विद्यार्थी पास गराएर बेहेरेश्वर माध्यमिक विद्यालय कोशी प्रदेशमा पहिलो बनेको वडाध्यक्ष जगतबहादुर चौहानले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार शतप्रशित विद्यार्थी उत्तीर्ण गराउनेमा कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये पहिलो बनेको उनको दाबी छ ।

सामुदायिकतर्फ कोशी प्रदेशमा यो विद्यालय प्रथम बनेको वडाध्यक्ष चौहानले बताए ।

‘बेहेरेश्वर मावि कक्षा १२ को नतिजामा कोशी प्रदेशमा प्रथम बनेको छ’, वडाध्यक्ष चौहानले भने, ‘शैक्षिक सुधारका क्षेत्रमा विभिन्न काम गरेसँगै विद्यालयलाई कोशी प्रदेशमा पहिलो बनाउन सफल भएका छौँ ।’

वि.सं २०७५ बाट कक्षा ११ र १२ सञ्चालन गरिएको विद्यालयमा चार वर्षसम्म वडाले बजेट विनियोजन गरेको वडाध्यक्ष चौहानले बताए ।

यो विद्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समेत अध्ययन गरेको उनको भनाइ छ । वि.सं २०१९ मा पूर्व राष्ट्रपति भण्डारीका पिता रामबहादुर पाण्डेले प्राथमिक विद्यालयमा स्विकृत गराएको उनले जानकारी दिए ।

Tags: #परीक्षा#भोजपुर#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै, पैदलमार्ग बनाउने योजना
समाचार

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै, पैदलमार्ग बनाउने योजना

by रासस
मंसिर २७, २०८२
0

भोजपुर : सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ । भोजपुर नगरपालिका–९ मा...

झापाका सविनको पीडादायी कथा : आमाको स्वास्थ्यको कामना, आफ्नै जीवनको अन्त्य
FEATURE BREAKING

झापाका सविनको पीडादायी कथा : आमाको स्वास्थ्यको कामना, आफ्नै जीवनको अन्त्य

by रासस
मंसिर २७, २०८२
0

झापा : “छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि । धेरै खुसी छौँ जस्तो छ, फेरि टीका पनि लगाएका...

फागुन २ गतेदेखि कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप, यसपटकदेखि अन्तर्राष्ट्रियस्तरको

फागुन २ गतेदेखि कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप, यसपटकदेखि अन्तर्राष्ट्रियस्तरको

मंसिर २७, २०८२
मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मंसिर २७, २०८२
इटहरीमा गाँजासहित दुई जना पक्राउ, मोटरसाइकल बरामद

इलाममा पर्यटन प्रवर्द्धन गर्न ‘रेडपाण्डा म्याराथन’ हुने

मंसिर २६, २०८२
इटहरीमा गाँजासहित दुई जना पक्राउ, मोटरसाइकल बरामद

इटहरीमा गाँजासहित दुई जना पक्राउ, मोटरसाइकल बरामद

मंसिर २६, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै, पैदलमार्ग बनाउने योजना

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै, पैदलमार्ग बनाउने योजना

मंसिर २७, २०८२
झापाका सविनको पीडादायी कथा : आमाको स्वास्थ्यको कामना, आफ्नै जीवनको अन्त्य

झापाका सविनको पीडादायी कथा : आमाको स्वास्थ्यको कामना, आफ्नै जीवनको अन्त्य

मंसिर २७, २०८२
फागुन २ गतेदेखि कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप, यसपटकदेखि अन्तर्राष्ट्रियस्तरको

फागुन २ गतेदेखि कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप, यसपटकदेखि अन्तर्राष्ट्रियस्तरको

मंसिर २७, २०८२
14 Peak अब नेपालमै

14 Peak अब नेपालमै

मंसिर २७, २०८२

लाेकप्रिय

  • धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक

    धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक

    467 shares
    Share 187 Tweet 117
  • जेनजी आन्दोलन : इटहरीमा तोडफोड गर्ने पाँच जना पक्राउ, २० जना शंकास्पद सूचीमा

    386 shares
    Share 154 Tweet 97
  • सुनसरीको रामधुनीमा सिटी सफारी चालकको हत्या प्रकरण : ‘तन्त्र–मन्त्र’को डरले जन्मिएको संगठित अपराध

    266 shares
    Share 106 Tweet 67
  • इटहरीको पूर्वाञ्चल क्याफेमा म्याद गुज्रिएका सामाग्री, खाद्य प्रविधि कार्यालयको छापा

    252 shares
    Share 101 Tweet 63
  • इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती प्रहरी नियन्त्रणमा

    234 shares
    Share 94 Tweet 59

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.