झापा : झापामा कोठाभाडामा बस्ने युवकले घरधनीको हत्या गरेका छन् ।
जिल्लाको बिर्तामोड नगरपालिका ७ खालबाडी बस्ने ३६ वर्षीय फुर्बा तामाङको हत्या गरेको आरोपमा तामाङकै घरमा डेरा गरी बस्ने २८ वर्षीय प्रेम कुमार राईलाई पक्राउ गरेको छ ।
ती युवकले धारिलो हतियार प्रहार गर्दा फुर्बाको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post