धरान : धरान १७ स्थितबाट प्रतिबन्धित औषधीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोही स्थानका २३ वर्षीय बुद्व राईलाई ट्रामाडोल ९८ क्याप्सुल र डिकोलिक ९५ ट्याब्लेट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post