Sunday, November 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीमा विद्यार्थी विवादपछि विद्यालयमै आक्रमण, मोटरसाइकलमा आगजनी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २९, २०८२
in समाचार
0
सुनसरीमा विद्यार्थी विवादपछि विद्यालयमै आक्रमण, मोटरसाइकलमा आगजनी
147
SHARES
Share on FacebookShare on Twitter

इनरुवा : सुनसरीको इनरुवा नगरपालिका–४ स्थित युनिक एकेडेमीमा कक्षा १० का विद्यार्थीबीच भएको विवादले उग्र रूप लिँदा विद्यालय परिसरमै अभिभावकको आक्रमण, विद्यार्थी आन्दोलन र राजमार्ग अवरुद्धको अवस्था सिर्जना भएको छ।

मङ्गलबार बिहान सरस्वती पूजाको चन्दाको विषयलाई लिएर कक्षा १० मा अध्ययनरत विद्यार्थीबीच विवाद भएको थियो। सोही क्रममा आफ्ना छोरालाई कुटपिट गरिएको दाबी गर्दै इनरुवा-४ का ४२ वर्षीय लालदेव ठाकुर विद्यालय पुगेका थिए।

ठाकुरले आफू सशस्त्र प्रहरी भएको भन्दै कक्षा १० का सौरम मेहता, सन्दीप मेहता लगायतका विद्यार्थीमाथि कुटपिट गरेको आरोप लगाइएको छ।

आफ्नो छोरालाई सोही कक्षाका विद्यार्थीले सरस्वती पूजाको चन्दाको विषयमा कुटपिट गरेको भन्दै ठाकुरले विद्यालयमा विद्यार्थी आक्रमण गरेको दाबी गरिएको छ ।

घटनापछि आक्रोशित विद्यार्थीहरूले ठाकुरविरुद्ध नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरी अगाडि धर्ना दिएका थिए।

प्रदर्शनकै क्रममा ठाकुरको प्रदेश नम्बर १-०२-००४९ प ५९९४ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको छ।

विद्यार्थी आन्दोलनका कारण केही समय राजमार्ग अवरुद्ध भएको थियो भने प्रहरी कार्यालय परिसरमा समेत तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनामा संलग्नमाथि अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि सडक सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार आरोपित सशस्त्र प्रहरीको परिचर पदमा कार्यरत लालदेव ठाकुरसहित पाँच जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरिएको छ।

Tags: #सुनसरीआक्रमणआगजनीइनरुवा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ
कला साहित्य

पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

by टाकुरा न्यूज । इटहरी
कार्तिक १५, २०८३
0

सुनसरी : कोशी प्रदेश प्रमुख परशुराम खापुङले धुप बाल्दै च्याब्रुङ बजाएर पालामसाम्वा सुवर्ण नेम्बाङको पालाम संग्रह ‘इक्किसुम इक्ला’ को धरानमा...

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले
विविध

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

by रासस
कार्तिक १५, २०८३
0

इलाम : अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका छन् । मुख्य उत्पादन दिने सिजनमै बोट मर्न थालेपछि...

धान फल्ने खेतमा फूलखेती

धान फल्ने खेतमा फूलखेती

कार्तिक १५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

कार्तिक १३, २०८३
तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

कार्तिक १५, २०८३
फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

कार्तिक १५, २०८३
धान फल्ने खेतमा फूलखेती

धान फल्ने खेतमा फूलखेती

कार्तिक १५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    844 shares
    Share 338 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    370 shares
    Share 148 Tweet 93
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.