Sunday, March 8, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २७, २०८२
in समाचार
0
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…
208
SHARES
Share on FacebookShare on Twitter

इटहरी : जेनजी आन्दोलनका क्रममा प्रहरीको नियन्त्रणबाट हराएका गोलीहरू सर्वसाधारणको घरमा भेटिएको छ।

आन्दोलनपछि हराएको तीन राउण्ड गोली इटहरी उपमहानगरपालिका–१० का एक स्थानीय नागरिकको घरबाट बरामद भएको हो।

प्रहरीले इटहरी–१० निवासी टीकाराम श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। श्रेष्ठको घरबाट एसएलआर राइफलमा लाग्ने दुई राउण्ड र थ्रीनट–थ्री राइफलमा लाग्ने एक राउण्ड गोली फेला परेको हो।

बरामद गोली आन्दोलनकै क्रममा प्रहरीबाट लुटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

आन्दोलनका बेला प्रहरीको मोबाइल फोन चोरी भएको घटनाको अनुसन्धान गर्दै जाँदा श्रेष्ठको घरमा खानतलासी लिइएको थियो। त्यही क्रममा चोरी भएको मोबाइलसँगै गोली भेटिएपछि घटनाले नयाँ मोड लिएको प्रहरी स्रोत बताउँछ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार पक्राउ परेका श्रेष्ठविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ।

“गोली कसरी निजी घरसम्म पुग्यो, यसमा संगठित गिरोह वा आन्दोलनकै भीडभित्रबाट योजनाबद्ध रूपमा लुटपाट भएको हो कि भन्ने सबै कोणबाट अनुसन्धान भइरहेको छ,” उनले भने।

यसैबीच, जेनजी आन्दोलनकै क्रममा इलाका प्रहरी कार्यालय इटहरीको हिरासतबाट फरार भएका ३५ जनामध्ये २२ जना पुनः नियन्त्रणमा आइसकेका छन्।

बाँकी फरार व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

Tags: #इटहरी#इटहरी प्रहरीजेन–जी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी
निर्वाचन

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २४, २०८२
0

झापा : झापा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै शम्भुप्रसाद ढकाल निर्वाचित भएका छन् । उनले ४३ हजार ६३१ मत प्राप्त...

हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित
FEATURE BREAKING

हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २४, २०८२
0

इटहरी : खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई निर्वाचित भएका छन् । राईले १६ हजार ६१२ मत प्राप्त गरेका हुन्...

उदयपुर-२ मा रास्वपाका सूर्य तामाङ निर्वाचित

उदयपुर-२ मा रास्वपाका सूर्य तामाङ निर्वाचित

फाल्गुन २४, २०८२
सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी

सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी

फाल्गुन २४, २०८२
झापा १ मा रास्वपाकी निशा डाँगी निर्वाचित

झापा १ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २४, २०८२
इलाम २ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

फाल्गुन २४, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

फाल्गुन २४, २०८२
हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित

हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित

फाल्गुन २४, २०८२
उदयपुर-२ मा रास्वपाका सूर्य तामाङ निर्वाचित

उदयपुर-२ मा रास्वपाका सूर्य तामाङ निर्वाचित

फाल्गुन २४, २०८२
सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी

सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी

फाल्गुन २४, २०८२

लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    387 shares
    Share 155 Tweet 97
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

    208 shares
    Share 83 Tweet 52
  • सुनसरी आएर गगन थापाले भने – ‘राजीव कोइराला दाईलाई जिताइदिनु, बाँकी कुरा म गर्नेछु’

    199 shares
    Share 80 Tweet 50
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    170 shares
    Share 68 Tweet 43

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.