सङ्खुवासभा : सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा अवस्थित नुनढाकी क्षेत्र धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।
प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्थाको केन्द्रका रूपमा चिनिएको यस स्थानमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको स्थानीयहरू बताउँछन्।
शान्त वातावरण, हरियाली पहाडी भू–दृश्य र धार्मिक महत्त्वका कारण नुनढाकी पछिल्लो समय घुमफिर र तीर्थका लागि रोजाइमा पर्न थालेको छ।












Discussion about this post