इटहरीमा थप ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरीमा आज थपिएका ९ जना सहित संक्रमितको संख्या ४ सय ८५ पुगेको छ ।
असोज ८ गते गरिएको परीक्षणमध्ये आज इटहरी ६ का १ जना, ५८ बर्षीय पुरुष, इटहरी ८ का १ जना- २३ बर्षीया महिला, इटहरी १२ का ४ जना, ५२, ९० बर्षीय पुरुष र ३९, ८४ बर्षीया महिला रहेका छन् ।
त्यस्तै कोशी हस्पिटल विराटनगरमा आफैँ जाँच गरेका मध्ये इटहरी ६ का १ जना, ३६ बर्षीया महिला, इटहरी ८ का १ जना, ३२ बर्षीय पुरुष, इटहरी १३ का ३२ बर्षीय पुरुष रहेका छन् ।














Discussion about this post