रामधुनी नगरपालिका ६ स्थित भित्री कच्ची सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको को २ त २८९२ नं को ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
ट्याक्टर उकालोमा चढ्न नसक्दा पछाडिबाट धकेल्ने क्रममा ब्रेक नलागेका कारण ट्याक्टरका सह–चालक रामधुनी ६ बस्ने बर्ष ३० को दिनेशराज धामीको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ ले जनाएको छ ।














Discussion about this post