सुन्दरहरैँचा । मोरङको सुन्दरहरैचा–८ स्थित सलकपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
को ३७ प १७ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको को ३४ प ६६०२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर हुँदा सुन्दरहरैचाका बिशाल खत्री र अर्पण गुरागार्इँको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Discussion about this post