इटहरी । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागूहुने गरी डिजेल र पेट्रोलको मूल्य घटाएको हो।
निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर २ रुपैया मूल्य घटाएको हो। मूल्य घटाएसँगै पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ।
Discussion about this post