धरान
आज धरानमा नेपाली काङ्रेसका सभापति शेरबहादुर देउवा सहित शीर्ष नेताहरुको सम्बोधन रहने भएको छ ।
सप्तरङ्गी पार्क धरानमा अहिले ११ बजे पार्टी सभापति देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पुर्व अर्थमन्त्री डा. रामशरण महत, डा. प्रकासशरण महत लगायतको सम्बोधन रहने बताईएको छ । नेताहरु हिजो नै धरान आइसकेका छन् ।
एकै परिवारका ६ जनाले गरे मकालु हिमाल आरोहण
सङ्खुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिका–२ का एकै परिवारका ६ जनाले मकालु हिमाल आरोहण गरेका छन् । मकालु गाउँपालिका–२ का चार...
Discussion about this post