इटहरीमा सडक बिस्तारका लागि विद्युत सेवा अबरुद्ध हुने भएको छ ।
मंसिर १८ गते बिहीबारदेखि २४ गते बुधबार सम्म ७ दिन अबरुद्द हुने बिद्युत प्राधिकरण इटहरीले जनाएको छ ।
प्रत्येक दिन बिहान ९ बजेदेखि बेलुकी ४ बजे सम्म ११ के.भि. इटहरी फिडर, ११ के.भि. उद्योग लविपुर फिडर तथा ११ के.भि.एनटिसी सप्लाई भएका क्षेत्रहरुमा विद्युत सेवा अबरुद्ध हुने प्राधिकरण इटहरीले सूचना जारी गरेको छ ।















Discussion about this post