तरहरा जेसीज वर्ष २०२० का अध्यक्ष सुनिल तिम्सिना नेपाल जेसीजको ४७ औँ राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय उपाध्यक्षमा विजयी भएका छन् ।
शुक्रबाररुपन्देहीको भलवारी जेसीजको आतिथ्यमा सम्पन्न भएको ४७ औं राष्ट्रिय महाधिवेशनबाट युवा अभियन्ता तिम्सिना वर्ष २०२१ को राष्ट्रिय उपाध्यक्षमा निवार्चित भएका हुन् ।
निर्वाचनमा १२ जना राष्ट्रिय उपाध्यक्षको पदमा ३६ जनाले उम्मेदवारी दिएका थिए ।
नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा चितवनका अरुणेश्वर खनाल विजयी भएका छन् ।















Discussion about this post