झापाको बिर्तामोड नगरपालिका २ बस्ने २५ बर्षीया बनिता शर्माको आगो ताप्ने क्रममा आगोले जलेर मृत्यु भएको छ ।
आफ्नै घर अगाडि आगो तापेर बसिरहेकी शर्मा गएराती आगोले जलेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भयसँगै घटनास्थलमा खटिएको प्रहरी टोलीले शर्मालाई जलेको अवस्थामा मृत फेला पारेको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post