तरहरा : तरहरा नजिकै रहेको बरगाछीमा बसले पैदलयात्रीलाई ठक्कर दिदाँ एकजनाको अवस्था गम्भीर भएको छ ।
ट्राफिक प्रहरी पोस्ट तरहराका हवल्दार भुवन बिकका अनुसार इटहरी २ मा पर्ने सो क्षेत्रमा धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ३८४६ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिदाँ एकजनाको अवस्था गम्भीर भएको हो ।
गम्भीर घाइते हुनेमा इटहरी १ कि ६० वर्षीया ध्रुबादेवी गुरुङ रहेकी छिन् । बाटो क्रस गर्दै गरेकी उनको उक्त बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
उनको उपचारका लागि विराटनगरको नोबेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ म












Discussion about this post